आफू पीडित भएको पुरुषहरू भन्न सक्दैनन्

पुनम सिंह चन्द, अधिवक्ता, कञ्चनपुर निर्मला हत्याकाण्डले यतिबेला कञ्चनपुर चर्चामा छ । महिना दिन बितिसक्दा पनि अभियुक्त प्रहरीले सार्वजनिक गर्न सकेको छैन । कञ्चनपुरका जनताले हत्यारा पत्ता लगाउन आन्दोलन नै छेड्नु परेको थियो । सरकारले छानबिन समिति गठन गरेपछि आन्दोलन मत्थर भएको छ । नागरिक समाज जिल्ला संयोजक हुनुको नाताले अधिवक्ता पुनमसिंह चन्दले यो घटनालाई … Continue reading आफू पीडित भएको पुरुषहरू भन्न सक्दैनन्